Logo

एनआईसी र स्वदेशी लघुवित्त मर्जरमा जान सम्झौता, सेयर कारोबार रोक्का

काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जान सहमत भएका छन् । आइतबार दुवै वित्तिय संस्थाले मर्जरमा जान सम्झौता गरेका हुन् । आइतबार बसेको संचालक समितिको निर्णयानुसार एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लि र स्वदेशी लघुवित्त वित्तीय संस्था लिबिच एक आपसमा गाभ्ने र गाभिने(मर्जरं) लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झातासँगै एनआआइसी…