काठमाडौं । कामना सेवा विकास बैंकले कन्ट्याक्टलेस भिसा डेविट कार्ड संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ग्राहकहरुको हितलाई मध्यनजर गरेर कन्टयाक्टलेस भिसा डेविट कार्ड सञ्चालनमा ल्याएको हो । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । उक्त प्रविधिमा मेसिन भित्र…