Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र…