Logo

एससीटी र ग्लोबल आईएमई बैंकबीच सम्झौता, ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसन सेवा संचालन हुने

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ग्लोबल आईएमई बैंक बीच सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसनमार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आईएमई बैंक लिमिटेडसँग सम्झौता गरेको जनाएको छ । एससीटीले गहन अध्ययन र अनुसन्धान गरी…