पोखरा । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय चिप्लेढुंगा (नयाँबजार) पोखरा महानगर पालिका वडा नं९ नयाँबजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोवारको शुरुवात गर्दै एक समारोहका विच औपचारिक उदघाटन गरेको छ । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सयुंक्त रुपमा रिवन काटेर उदघाटन गरेको उक्त कार्यक्रममा संचालक…