Logo

सनराईज बैंकको सिईओमा सुमन शर्मा नियुक्त, आजैबाट सम्हाले कार्यभार

काठमाडौं । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंक संचालक समितिको आज बसेको बैठकले शर्मालाई सिईओमा नियुक्त गरेको हो । बैंकका यसअघिका सिईओ जनकराज शर्मा पौडेलको राजीनामा स्विकृत गरेसँगै शर्मालाई ४ बर्षका लागि सिईओमा नियुक्त गरिएको हो । शर्माले नियुक्तभएसँगै आजैदेखि कार्यभार सम्हालीसकेका बैंक उच्च स्रातले जानकारी दिएको छ…