काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी २५ अर्ब हुनुपर्ने भन्दै पूँजी वृद्धिका लागि कसरत थालेको छ । सोही अनुरूप मर्जरलाई कडाइ गरी बैंकको संख्या घटाउन आगामी मौद्रिक नीतिमार्फत पूँजी वृद्धि घोषणा गर्न लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । बैंकहरूको संख्या घटाउने अन्य उपाय नभएपछि फोर्स मर्जरका लागि यो नै एउटा…