काठमाडौं । प्राइम बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठलाई निरन्तरता दिएइको छ । १४ जेठमा बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि २०७६ साल जेठ २७ गतेको सञ्चालक समिति बैठकले उनलाई २ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो । कार्य समिति सदस्यमा उनको कार्यकाल बाँकी रहँदासम्म उनलाई अध्यक्षमा…