Logo

कर्णाली प्रदेश र सेञ्चूरी बैंकबीच सम्झौता, कर्णालीका कृषकले सहजै सहुलियत कर्जा पाउने

काठमाडौं । कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता भएको छ । कर्णाली प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६’ कार्यान्वयनमा ल्याउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता भएको हो । सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत…