Logo

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सुविधा प्रदान गर्ने सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुलाई रेमिट्यान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमाग स्थित आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन् ।…