GBIME

महालक्ष्मी विकास बैंकको सामाजिक उतरदायित्व, वृक्षारोपण कार्यक्रम सम्पन्न


बिजखबर संवाददाता
26 January, 2022 9:31 am

mahalaxmi bikash bank

काठमाडौं । महालक्ष्मी विकास बैंकको तीनचुली शाखाले काठमाडौँ महानगरपालिका–६ तीनचुली–आरुवारी सडकखण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

NABIL
lAXMI_BANK

स्थानीय स्पोट स्पेशल क्लबको आयोजनामा बैंकले उक्त सडक खण्डमा वृक्षारोपण गरेको हो । बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमाविगत २७ वर्षदेखि बैंकले सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL