Logo

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त

ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त



काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो ।

खड्का बैंकको संस्थापक सेयरधनी हुन् । ज्योति विकास बैंकका संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिए पछि हरिचन्द्र खड्कालाई सर्वसम्मत रुपमा चयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL