काठमाडौं । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर हस्तान्तरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत फर्निचर एक कार्यक्रमकाबिच हस्तान्तरण गरेको हो । शाखाले टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान…