Logo

नबिल बैंकका ग्राहक तथा कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने

काठमाडौँ । नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालका बिभिन्न सेवामा छुट दिने भएको छ । यस सम्बन्धी समझेदारी मंगलबार भएको बैंकले जनाएको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकले उक्त साझेदारी अनुसार सेवामा छुट पाउने भएका हुन् । सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध…