काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ९७ प्रतिशत कम नाफा आर्जन गरेको जानकारी दिएको हो । गत वर्षको यसैअवधिमा बंकले ७५ करोड ४८ लाख…