Logo

सांग्रिला बैंक र दराजबीच सम्झौता, बैंकका ग्राहकलाई ११.११ अफरमा २५ सयसम्म छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ईकमर्श कम्पनी दराजसँग सम्झौता गरेको छ । बैंकले आईतबार दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी…