Logo

कर्जा प्रबाह नीतिमा राष्ट्र बैंक युटर्न, भन्यो–ब्याजदर नबढाउनु ऋण दिनु

काठमाडौं । कर्जा प्रबाहलाई निरुत्साहित गर्दै ब्याजदर वृद्धि गर्ने नीति लिएको राष्ट्र बैंक पछिल्लो समय उक्त नीतिबाट पछि हटेको छ । तरलता (लगानी योग्य पूँजी) अभावलाई व्यवस्थापन गर्न ब्याजदर बढाएर कर्जा प्रबाहलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै आफुलाई १८० डिग्रीमा परिवतर्नन गरेको छ । राष्ट्र…