Logo

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज ४ बजेपछि, बोलायो बोर्ड बैठक

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज ४ बजेपछि, बोलायो बोर्ड बैठक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ ।
नेपाल राष्ट्र स्रोतका अनुसार आज ४ बजेपछि संचालक समितिको बैंठक रहेको र उक्त बैंठकले पारित परेपछि मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिने भएको हो ।

राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीति ल्याउँदा आयात देखि कर्जा प्रबाहमा समेत कडाई गरेको थियो । तर पछिल्लो समय देशको सोधनान्तर स्थितीमा केही सुधार आएकले केही खुकुलो गर्ने नीति अबलम्बन गरिने राष्ट्र बैंक स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL