Logo

प्राइम कमर्सियल बैंकको १५ औं साधारणसभा सम्पन्न, ९ प्रतिशत सेयर पारित

काठमाडौं । प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा कार्की ब्याङ्क्वेट, ववरमहल, काठमाडौंमा बिहीबार सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% का दरले नगद…