Logo

फाइनान्सबाट सुरू भएको ग्लोबल आईएमइ ‘मर्जर किङ’ ढकालको सपनाले बन्यो देशकै ठूलो, यस्ता छन अन्य सूचांक

काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले आजदेखि एकिकृत कारोबार सुरु गरेकम छन् । दुबै बैंकले मर्जर प्रकृया सम्पन्न गरी ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप प्रज्वलन गरि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता…