Logo

सिभिल लघुवित्तको साधारणसभा, ११.५८ प्रतिशत लाभांश पारित

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको ११.५८ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित भएको हो । संस्थाको सोमबार सम्पन्न एघारौँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष…