काठमाडौँ । एनएमबी बैंकले ऋणपत्रको निष्कासन तथा बिक्रीका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो । बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डसँग अनुमति मागेको थियो । बोर्डमार्फत अनुमति पाएसँगै बैंकले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणहरूमा बिक्री गर्ने…