Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’मा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भक्तपुरको सूर्यविनायकस्थित ‘वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले वाइट अर्किड रिसोर्ट मा फुड, बेभरेज…