Logo

एनएमबि बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, १०.७५ प्रतिशत ब्याजदर

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत ‘२०८९/२०९०’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो । प्रतिकित्ता रू. १ हजार मूल्य अंकित दरको रू.४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र बैंकले निष्काशन गर्न लागेको…