Logo

प्रतिनिधिसभाबाट विनियोजन विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सभाको बैठकमा उक्त प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए। यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा २०८१÷८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोष रकम खर्च गर्ने…