काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते आइतबार अन्तिम दिन रहेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले गत असार ३२ गतेदेखि ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गरेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब…