काठमाडौं । नेपालले हरेक वर्ष बजेट कार्यान्वयनका लागि भन्दै खर्बौं रुपैयाँ बराबरको ऋण लिने गरेको छ । सरकारले बजेटअनुरुपको खर्च जुटाउन आन्तरिक र बाह्य ऋण लिने गर्छ । यसरी नेपालले लिदै आएको नेपालको सार्वजनिक ऋण मात्रै २४ खर्ब ७ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म २४…