काठमाडौं । फोहोर व्यवस्थापनका लागि एक कम्पनीले पाँच अर्ब बढी लगानी हुने भएको छ । काठमाडौं उपत्यकालगायत देशभरकै फोहोर व्यवस्थापनको लक्ष्यसहित चुनिदेवी फोहोर प्रशोधन उद्योग दर्ता भएको छ । उद्योग विभागमा जेठ २७ गते झण्डै साढे ५ अर्ब रुपैयाँ लगानीको उक्त उद्योग दर्ता भएको हो । नेपालमा फोहरको उपयुक्त व्यवस्थापन सबैतिर मुख्य समस्याका रुपमा रह्ँदै…