Logo

सानिमा बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २५ लाख सहयोग

काठमाडौँ । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय…