Logo

आफुलाई अनपढजस्तो बनाईएपछि दिपक मनाङे असन्तुष्ट, वन मन्त्री पदबाट दिए राजीनामा

काठमाडौं । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रममा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । यसअघि भौतिक योजना मन्त्रालय रहेका मनाङेले वन मन्त्रालय दिएकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले प्रदेशमा वन मन्त्रालयको काम नहुने र सबै काम…