Logo

पुनः हालसम्मकै उच्च मूल्यमा सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनकाे मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढ्दै १७ सय ८०…