Logo

त्रिशूली नदीमा बस वेपत्ता : सिमलतालदेखि घुमाउने-केराबारीसम्म आज दोहोर्‍याएर खोजिंदै

काठमाडौं । चितवनको सिमलताल पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको आज (मंगलबार) १२ औं दिन पनि खोजी चलिरहेको छ । नेपाली प्राविधिले मात्र सफल नभएपछि नेपाल र भारतका दक्ष गोताखोर र प्राविधिकसहितको संयुक्त टोलीले आइतबारदेखि निरन्तर खोजी गरिरहेको छ । आज बिहान घटनास्थलदेखि केराबारीसम्म दोहोर्‍याएर खोजी गरिने चितवनका प्रमुख जिल्ला अधिकारी…