Logo

सपोर्ट माइक्रोफाइनान्सको खुद नाफा ७५.०३ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो । साथै, संभावित जोखिमबापतको रकम कम छुट्याउन पर्दा नाफामा टेवा पुगेको हो ।…