Logo

हाकिमको तजबिजी र नेता रिझाउँदा समस्यामा निर्माण क्षेत्र : देश भड्खालोमा, निर्माण व्यवसायी टाट पल्टिने बाटोमा

काठमाडौं । पछिल्लो समय नेपालको निर्माण क्षेत्र संकटको अवस्थामा छ । वर्षौँदेखि सरकारी आयोजना काम सम्पन्न भएपनि भुक्तानी समयमै नपाउँदा निर्माण व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेका छन् । अझ काम भइरहेको आयोजना र नयाँ ठेक्काहरू व्यवस्थापन गर्दा कर्मचारी र नेताहरूको तजविजीले समस्या झन् जटिल बनाएको छ । विकासे मन्त्रालयका कर्मचारीहरूले मन्त्रीहरूलाई रिझाउन र ती मन्त्रीहरूले…