Logo

पर्यटन बोर्डद्धारा ‘भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रम’ को सुरुवात

काठमाडौं । नेपाल पर्यटन  व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुभारम्भ गरेको छ।  नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको "Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth" शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका  ६५ विद्यार्थीहरू सहभागी थिए। नेपाल पर्यटन बोर्डका (CEO)…