Logo

इन्जिनमा समस्या देखिएपछि भद्रपुर उडेको विमान काठमाडौँ डाइभर्ट

काठमाडौँ । काठमाडौँको त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरेर अवतरण गरिएको छ । बुद्ध एयरको उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । विमान डाइभर्छि भएपछि अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो…