Logo

पानी भन्दै जुस विदेश निर्यात गर्दै उद्योगी, भन्सारको कडाईपछि एकै वर्षमा दुई अर्बको पानी जुसमा परिणत

काठमाडौं । नेपालमा विभिन्न प्रकारका जुस उत्पादन गरी पानीको शीर्षकमा विदेशमा निर्यात भइरहेको पाइएको छ । पछिल्लो समय यस्तो धन्दामा संलग्न उद्योगहरुमाथि भन्सार विभागले कडाई गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा नेपालबाट गुलियो मिलाईएको पानीको शीर्षकमा ५४ करोड ३९ लाख ५१ हजार रुपैयाँ बराबरको ८२ लाख २० हजार लिटर निर्यात भएको थियो ।…