Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, पुनः हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार…