काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक करिव ५८ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ५७.९९ अंकले घट्दै २६ सय ३९ को विन्दुमा झरेर बन्द भएको हो । यसदिन कारोबारमा आएका सबै समुहको परिसुचकमा गिरावट देखिएको छ । जसमध्ये जीवन बीमा समुहको परिसुचक…