काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) का मालिक एलन मस्कबीच ‘भर्चुअल’ वार्ता भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर साझा गर्दै मस्कसँग कुरा गरिरहेको जानकारी दिएका छन् । अमेरिकी खर्बपति व्यवसायी मस्कसँग के सन्दर्भमा कुराकानीको भएको भन्नेबार कुनै जानकारी दिइएको छैन । मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार…