Logo

सिमेन्टकाे मूल्य अनावश्यक बढाएपछि निर्माण व्यवसायी रुष्ट, अविलम्ब खारेज गर्न महासंघको माग

काठमाडौं । सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेण्टमा प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले जनाएको छ । ‘निर्माण कार्य हुने…