काठमाडौं । साताको दोस्रो कारोबार दिन‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार घटेको नेप्सेले सोमबार पनि निरन्तरता पाउँदा आज परिसुचक १०.९८ अंकले घटेर २६ सय ७७.३२ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय २२ कम्पनीका १ करोड ४४ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच…