Logo

एक्विजिसनमा ग्लोबल आईएमईको सातौ सफलता, चुक्ता पूँजी सवा ७ अर्ब पुग्यो

ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गरी एकिकृत कारोवार शुरु गरेको छ । ग्लोबलले आफ्नो सातौ एक्विजिसनको क्रममा प्यासिफिकलाई ल्याएको हो । प्यासिफिकलाई प्राप्ती गरेसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब २४ करोड पुगेको छ । थप अरु ३ ओटा बैंक वित्तीय संस्था प्राप्तीको क्रममा रहेको र सोसँगै ग्लोबल आईएमई शसक्त बैंकको रुपमा अघि बढ्न…