हरेक दिन जसो सफलता, चर्चा अनि नयाँ नयाँ कहानी । सामाजिक सञ्जाल होस अथवा चल्तीका सञ्चार माध्यम । साथीभाई भेटघाटको बीचमा नयाँ ‘इस्यु’ । कीर्तिमानी डाउनलोड र त्यसैलाई पछ्याइरहेको आकर्षक आम्दानी । त्यसै त्यसै सबैको चासो बढाइरहेको छ – पोकेमन गो । खासमा गेमिङको क्षेत्रमा पोकेमन २० बर्ष बुढो पात्र हो । इलुष्ट्रेसन, डिजाइन र…