Logo

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार बढेको हो । बजारमा सुनको मूल्य बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदकिो मूल्य पनि बढेको छ । केही दिनयता सामान्य बढेको…