काठमाडौं । हिमालय एयरलाइन्सले असोज १५ गते (अक्टोबर १ तारिक) देखि काठमाडौं श्रीलंका नियमित उडान भर्ने भएको छ । कम्पनीले काठमाडौं कोलम्वो सीधा उडान भर्ने भएको हो । नयाँ एयरबसमार्फत कोलम्बोमा उडान भर्न लागेको कम्पनीका एडमिनिष्ट्रेटिभ भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए । हिमालयले ३२० २१४ एयरबस मार्फत उडान भर्न लागेको हो । जसमा ८…