काठमाडौं । भारतीय मोवाइल निर्माता कम्पनी यू टेलिभेन्चर्सका मोवाइलहरु नेपाली बजारमा भित्रिएको छ । माइक्रोम्याक्स इन्र्फम्याटिक्स प्रालिको सहायक कम्पनीले यूनिकोर्न ब्राण्डका मोवाइलहरु नेपाली बजारमा भित्र्याएको हो । हाल यूनिकोर्नले सबै नियमहरु परिवर्तन गर्दै फ्ल्यागशिपलाई पुर्न परिभाषित गरिरहेको छ । नयाँ यूनिकोर्न नेपालको अनलाइन स्टोर केमू र केमूले ल्याउन लागेको ब्ल्याक फ्राइडे उत्सवमा विशेष छुटका साथ…