काठमाडौं । ग्लोबल आइएमई बैंकलेले कालीकोटमा आफ्नो ४६ औं शााखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा उक्त बैकिङ सेवा संचालनमा ल्याएको हो । जस अनुसार बैंकले कालीकोट जिल्लाको खाँडाचक्र नगरपालीको वडा नं २ मा सेवा सुरु गरेको हो । ग्लोबल आईएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले…