कामठाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा तीन जना उम्मेदवारबीच प्रतिस्र्धा हुने भएको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका अनुपबहादुर मल्लले आफ्नो उम्मेदवारी फिर्ता गर्ने आकलन गरिएपनि आज टीम सहित उम्मेदवारी दिएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो । आजै मात्र बस्तुगत उपाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी…