काठमाडौं । बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत स्क्रयाच कुपनमा धापासीका दोलराज भण्डारीले ६ लाख रुपैयाँ पाएका छन् । बजाज बाइकको नेपालको लागि अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले संचालन गरेको सो योजना अन्तरगत टेकू स्थित शोरुपमबाट बाइक खरिद गर्दा उनले ६ लाख रुपैयाँ पाएका हुन् । भण्डारीले काठमाडौँको टेकु स्थित एचएच बजाजको शोरुमबाट…